गृहपृष्ठ Featured कपिलवस्तु १ मा एमालेका अधिकारी १४ सय बढी मतले अगाडि

कपिलवस्तु १ मा एमालेका अधिकारी १४ सय बढी मतले अगाडि

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा मतगणना जारी छ । हालसम्म १३,७३६ मतगणना गर्दा नेकपा एमालेका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् । एमालेका बलराम अधिकारीले ४,३५२ सहित अग्रता बढाउँदै लगेका हुन् । एमालेका अधिकारी माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेव भन्दा १४ सय ६ मतले अगाडि देखिएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ अपडेट :
जम्मा मतगणना : १३,७३६
नेकपा एमाले (सूर्य) : ४,३५२
नेकपा माओवादी केन्द्र (गोलाकार भित्र हसिया हथौड़ा) : २,९४६

सम्बन्धित् समाचार