गृहपृष्ठ Featured अर्घाखाँचीमा रायमाझी भुसालभन्दा २१ सय मतले अघि

अर्घाखाँचीमा रायमाझी भुसालभन्दा २१ सय मतले अघि

अर्घाखाँची ।

एउटामात्र प्रतिनिधि सभा क्षेत्र रहेको अर्घाखाँचीमा मतगणना चलिरहँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले १४ हजार ४ सय ३३ मतसहित अग्रता लिइ रहनुभएको छ । उहालाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले १२ हजार २ सय ८५ मतसहित पछ्याइ रहनुभएको छ ।

रायमाझी र भुसालबीच २ हजार १ सय ४८ मतको अन्तर रहेको छ ।

सम्बन्धित् समाचार