गृहपृष्ठ Featured दाङ–२ : रेखा शर्मालाई १८ सय बढी मतको अग्रता

दाङ–२ : रेखा शर्मालाई १८ सय बढी मतको अग्रता

दाङको क्षेत्र नम्बर–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता कायम छ । शर्माले ९,५९५ मत पाएकी छन् ।

उनकी प्रतिस्पर्धी नेकपा एमाले महासचिव शंकर पोखरेलले ७,७५३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३,६४५ मत पाएका छन् ।

सम्बन्धित् समाचार