गृहपृष्ठ Featured कपिलवस्तु २ मा कांग्रेसका आचार्य मतान्तर बढाउँदै

कपिलवस्तु २ मा कांग्रेसका आचार्य मतान्तर बढाउँदै

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । हालसम्म १२, ९८९ मत गन्दाँ उनले एमालेका वृजेशकुमार गुप्तालाई १,१२३ मतले पछि पारेका छन् । आचार्यले ६४७३ मत प्राप्त गर्दा गुप्ताले ५३५० मत पाएका छन् ।

कपिलवस्तु २ अपडेट :

जम्मा मतगणना : १२९८९

रुख, सुरेन्द्र राज आचार्य : ६४७३
सुर्य, बृजेश कुमार गुप्त : ५३५०
अग्रता- १,१२३

सम्बन्धित् समाचार