गृहपृष्ठ Featured रुपन्देही ४ (१) मा लोसपाका कन्हैया बनिया विजयी

रुपन्देही ४ (१) मा लोसपाका कन्हैया बनिया विजयी

प्रकाशित मिति:

बुटवल ।

रुपन्देहीको क्षेत्र नम्बर ४ को १ मा लोसपाका कन्हैया बनिया निर्वाचित भएका छन् । निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

मुख्य निर्वाचन अधिकृत देवेन्द्रनाथ आचायले प्रतिनिधि सभाकको मतगणनालाई प्रभाव पार्ने भएकाले प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै औपचारिक मतपरिणाम सार्वजनिक गर्ने बताए ।

अन्तिम मतपरिणामअनुसार लोसपा उम्मेदवार कन्यैयालाल बनियाले १५ हजार १ सय ३७ मत ल्याएका छन् । उनका निकटतम प्रतिनिधि जनमत पार्टीका जितेन्द्रनाथ शुल्कले ९ हजार २ सय ५३ मत ल्याएका छन् । कांग्रेसका अष्टभुजा पाठकको ८ हजार २७ छ ।

सम्बन्धित् समाचार