गृहपृष्ठ Featured गणना बाँकी छँदै गुल्मी २ मा एमालेका गोकर्ण विष्टको जित निश्चित

गणना बाँकी छँदै गुल्मी २ मा एमालेका गोकर्ण विष्टको जित निश्चित

प्रकाशित मिति:

गुल्मी ।

गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टको जित निश्चित भएको छ । १७ सय मत गणना बाँकी रहँदा २ हजार मतले उनले अग्रता लिएका छन् ।

विष्टसँग सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धा थिइन् । ५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् ।

५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएपनि ०७०, ७४ मा लगातार विजयी भएका थिए ।

 

सम्बन्धित् समाचार