गृहपृष्ठ Featured एमाले महासचिव पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

एमाले महासचिव पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ ।

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएको छ ।

पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएको हो ।

शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ ।

चुनावको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।

सम्बन्धित् समाचार