काठमडौं ।
आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्ने भएको छ ।
कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको हो ।