गृहपृष्ठ Featured रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

आज बसेको पार्टीको बैठकले उनलाई संसदीय दलको रुपमा अनुमोदन गरेको रास्वपाका एक सांसदले जानकारी दिए । रास्वपाले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न भने बाँकी छ ।

रास्वपाले मंसिर ४ मा भएको निर्वाचनमा प्रत्यक्षमा ७ सिट र समानुपातिमा १३ सिट जितेको छ ।

सम्बन्धित् समाचार