गृहपृष्ठ Featured माओवादीका रूपन्देही इन्चार्जले दिए राजीनामा

माओवादीका रूपन्देही इन्चार्जले दिए राजीनामा

बुटवल ।

नेकपा (माओवादी केन्द्र)का रूपन्देही इन्चार्ज हकिकुल्लाह खान मुसलमानले पदबाट राजीनामा दिएका छन् । मंसिर ४ गतेको निर्वाचनमा रूपन्देहीमा एकजना प्रत्यक्षतर्फ उमेदवार पनि विजय गराउन नसकिएको र समानुपातिकमा संख्या घटेको तथा प्रतिनिधिसभामा मुस्लिम कलस्टरसमेत ‘कोल्याप्स’ भएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ ।

सोमबार जारी गरेको विज्ञप्तिमा माओवादी केन्द्र रूपन्देहीको इन्चार्ज र मुस्लिम मुक्ति मोर्चा केन्दीय इन्चार्ज पदमा रहिरहन नैतिकताले नदिएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

 

319874013_696604908756307_4426432689603224718_n1671460350.jpg

सम्बन्धित् समाचार