रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरको सङ्ख्या बढेपछि नियन्त्रणको लागि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिकाको पशु शाखाले नियन्त्रण प्रयास थालेको हो ।
तिलोत्तमामा छाडा कुकुरलाई स्थायी बन्ध्याकरण गर्न सुरु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा बाढी पूर्व-सुचना सञ्जाल गठन
३ दिन अघि








