रुपन्देही ।
नेपालमा टिकटक चलाउनेहरुले आर्थिक सहयोग जुटाएर अनाथ तथा असहायहरुलाई सहयोग गर्ने गरेका छन् । टिकटक चलाउनेहरुको संस्था ‘नेपाली हर्ट ग्रुप’ले हालसम्म १ करोड ६४ लाख रुपैयाँ जुटाएर असहायहरुलाई सहयोग गरेको जनाइएको छ ।