गृहपृष्ठ Featured रुपन्देहीमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

रुपन्देहीमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

रुपन्देही ।

रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मर्चवारी गाउँपालिका-४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले सञ्जयलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार