गृहपृष्ठ Featured मापदण्ड पुरा गर्दै ‘कपिलवस्तु अस्पताल’ नेपालमै प्रथम

मापदण्ड पुरा गर्दै ‘कपिलवस्तु अस्पताल’ नेपालमै प्रथम

प्रकाशित मिति:

कपिलवस्तु ।

स्वास्थ्यका न्युनतम सेवा मापदण्ड (मास) पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा नेपालमै प्रथम भएको छ ।

आर्थिक वर्ष २०७९ र ०८० सालको न्युनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मुल्यांकमा नेपाल भरिका अस्पताललाई पछाडी पारेर सबैभन्दा धेरै ९६ प्रतिशत अंक ल्याई अस्पतालले प्रथम स्थान हासिल गरेको हो ।

स्वास्थ्य निर्देशनालयबाट आएका स्रोत व्यक्ति, गुल्मी अस्पतालका वरिष्ठ मे सु डा. उत्तम पच्याले सोबारे विहिबार अस्पताललाई जानकारी गराएका थिए ।

सम्बन्धित् समाचार