गृहपृष्ठ Featured भोलि चर्चित र्‍यापर जी-बब कपिलवस्तु महोत्सवमा आउँदै

भोलि चर्चित र्‍यापर जी-बब कपिलवस्तु महोत्सवमा आउँदै

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवमा चिर्चित र्‍यापर जी-बब आउने भएका छन् । उनी महोत्सवको समापन समारोह अर्थात भोलि आउने भएका हुन् । र्‍यापर जी-बबको खास नाम भने सुदीप भण्डारी हो ।

जी-बब  अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको र्‍याप ब्याटलमा सहभागी भएका थिए । फ्रि स्टाइलमा र्‍याप भन्ने जी-बबका जवाफहरू चोटिला र शिल्पयुक्त हुन्थे । ब्याटलको क्रममा ‘मिलेन लेभल’ र्‍यापबाट उनी रातारात भाइरल बनेका थिए ।

उनी पहिलो पटक कपिलवस्तु आउन लागेका हुन् ।

सम्बन्धित् समाचार