बुटवल ।
बुटवलको एक क्लबमा ग्राहक माथि बाउन्सर लगाएर कुटपिट भएको छ । बुटवल उपमहानगरपालिका- ११ कालिका नगरमा रहेको बुटवल लड क्लबमा कलाकारको रमाइलो हेर्न पुगेका २ जना ग्राहकलाई क्लबमा बाउन्सरले कुटपिट गरि गम्भीर घाइते बनाएका छन् ।