गृहपृष्ठ Featured स्कटल्यान्डविरुद्ध नेपालको जित

स्कटल्यान्डविरुद्ध नेपालको जित

काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपालले स्कटल्यान्डविरुद्ध जित निकालेको छ । मंगलबार त्रिवि मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रन बनाए । एकदिवसीय क्रिकेटमा रोहितको यो सातौँ अर्धशतक हो ।

नेपालले पाएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्‍यो ।

सम्बन्धित् समाचार