गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा हर्षोल्लासका साथ मनाईयो होली (हेर्नुहोस् तस्वीरहरु)

कपिलवस्तुमा हर्षोल्लासका साथ मनाईयो होली (हेर्नुहोस् तस्वीरहरु)

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमा धुमधामका साथ होली पर्व मनाइएको छ । चोकचोकमा भेला भएर रंग, अबिर दलेर नाचगानसहित होली पर्व मनाइएको हो । होलीका अवसरमा जिल्लाका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

सोमबार पहाडी क्षेत्रमा होली मनाइएको थियो भने आज तराई क्षेत्रमा मनाइएको हो । मंगलबार तराई क्षेत्रमा होलीको अवसरमा सार्वजनिक विदा समेत दिइएकोथियो ।

काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा होली मनाइएको भोलीपल्ट तराईका जिल्लामा फागू पर्व मनाउने गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरु :

सम्बन्धित् समाचार