बुटवल ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा निमा गिरीलाई नियुक्त गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सचेतक नियुक्त गरेको जानकारी दिएका हुन् ।