गृहपृष्ठ Featured शिक्षक सघं कपिलवस्तुको अध्यक्षमा दधिराम न्यौपाने निर्वाचित

शिक्षक सघं कपिलवस्तुको अध्यक्षमा दधिराम न्यौपाने निर्वाचित

वैखरी अनलाइन, तौलीहवा

नेपाल शिक्षक सघं कपिलवस्तुको ९ औँ जिल्ला अधिवेशनमा दधिराम न्यौपाने जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।

 

शुक्रबार कपिलवस्तुको तौलीहवामा भएको ९ औँ अधिवेशनबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

 

सघंको उपाध्यक्ष लक्ष्मण तिवारी, महिला उपाध्यक्षमा बिमला भटराई सचिवमा अञ्जन सिग्देल, सचिव अर्थमा बुद्धिराम अधिकारी, सह सचिवमा चन्द्रकान्त पोखरेल (सिके) , सह सचिव अर्थ महिलामा प्रमिला शुक्ला, सह सचिव समावेशीमा दिपेन्द्र सिंह र बिजय कुमार चौधरी सर्वसम्मत चयन भएका हुन ।

 

त्यस्तै सदस्यहरुमा दिनेश कुमार चौधरी, बाबुराम घिमिरे, नविन गैरे, बिजय शरण चौधरी, राम हेतु चौधरी, तुल्सा खनाल रहेका छन ।

 

अधिवेशनमा सबिंधान सभा सदस्य अत्तहर कमाल मुसलमान, नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका सभापति अब्दुल कलाम खाँ, उपसभापति हुमकान्त खनाल, सचिव बाबुराम रायमाझि, कांग्रेस नेतृ देवकला सुवेदि कमाल काग्रेस नेता माधव दमासे, शोहरत तेली, सुर्य बराल लगायतलको सहभागिता रहेको थियो ।

 

सम्बन्धित् समाचार