गृहपृष्ठ Featured नेपाल यातायात मजदुर संघको केन्द्रिय सदस्यमा बराल निर्वाचित

नेपाल यातायात मजदुर संघको केन्द्रिय सदस्यमा बराल निर्वाचित

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल यातायात मजदुर संघको केन्द्रिय सदस्यमा सुर्य प्रसाद बराल निर्वाचित भएका छन् । संघको विरगंजमा गत आईतबार  सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट बराल केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

उनले यातायात मजदुरहरुको हकहिततथा अधिकारका लागी आफुले निर्वाह गर्नुपर्ने भूमिका सशक्त रुपमा निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

बराल नेपाली कांग्रेस बाणगंगाका सचिव समेत हुन् । उनी समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित छन् ।

उक्त महाधिवेशनको नेपाली कांग्रेसका नेता शेखर कोईरालाले उद्घाटन गरेका थिए ।

सम्बन्धित् समाचार