बुटवल ।
रुपन्देहीको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार ढकाल शिक्षा समन्वय इकाइको बा २ झ १०१० नम्बरको सरकारी गाडी लिएर पाल्पाको नुवाकोट पुगेका राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए ।








