स्वीटजरल्याण्डमाथि शानदार जीत हासिल गर्दै स्पेन न्युजिल्याण्ड र अस्ट्रेलियामा जारी महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनले ५–१ गोलअन्तरले स्वीटजरल्याण्डलाई हराउँदै पहिलोपटक प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
स्पेन पहिलोपटक क्वार्टरफाइनलमा
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका
७ घण्टा अघि
तराईमा गर्मी बढदै
१ दिन अघि








