गृहपृष्ठ Featured कपिलवस्तुको यशोधरामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा आए ढकाल

कपिलवस्तुको यशोधरामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा आए ढकाल

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको यशोधरा गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा रामचन्द्र ढकाल आएका छन् । ढकालले यस भन्दा अगाडि कपिलवस्तु जिल्लाका विभिन्न पालिकामा कुशलता पुर्वक कार्यसम्पादन गरिसकेका छन् । उनी कुशल प्रकाशकका रुपमा परिचित छन् ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधिसहित सरोकारवाला सबैसंग सहकार्य गर्दै यशोधरालाई सुशासनयुक्त, पारदर्शी र सेवाग्राहीमैत्री नगरपालिकाको रुपमा पहिचान दिलाउने बताए ।

 

सम्बन्धित् समाचार