एकदिवसीय शृङ्खलाको पहिलो खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २९२ रनको लक्ष्य न्युजिल्याण्डले २६ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा पछ्याएको हो ।
न्युजिल्याण्डको शानदार जीत
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीका उद्योग स्थानान्तरण अन्योलमा
२ दिन अघि








