गृहपृष्ठ Featured तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं ।

सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ३०० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ३० रुपैयाँ घटेर कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित् समाचार