गृहपृष्ठ Featured भैरहवा मेडिकल कलेज : विद्यार्थी आन्दोलित, बन्धक बनाएको आरोप

भैरहवा मेडिकल कलेज : विद्यार्थी आन्दोलित, बन्धक बनाएको आरोप

प्रकाशित मिति:

बुटवल ।

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा ड्रेस कोडको विवादले उत्पन्न विद्यार्थी आन्दोलन अझै रोकिएको छैन । विद्यार्थीलाई पोशाक अनिवार्य गर्ने प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकको निर्णयप्रति असहमति जनाउंदै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनका कारण विद्यार्थीहरुले आफूलाई पाँच दिनदेखि बन्धक बनाएर शौचालय जान र खाना खानसमेत नदिएको आरोप उनको छ । रातभर चर्को स्वरमा स्पिकर बजाएर सुत्नसमेत नदिएर अमानवीय व्यवहार गरेको गुनासो छ ।

डा. पाठकले आफूलाई ट्रयाप गरेर राखेको र पिसाबले च्याप्दा समेत शौचालय जान नदिएको गुनासो छ ।

सम्बन्धित् समाचार