पोखरा ।
तास खेलिरहेको अवस्थामा पोखराबाट ६ जना जुवाडे पक्राउ परेका छन् । कास्की प्रहरीले आइतबार पोखरा ४ मानवअधिकार चोकस्थित यमबहादुर गुरुङले सञ्चालन गरेको किराना पसलबाट उनीहरुलाई पक्राउ गरेको हो ।