काठमाडौं ।
भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय क्रिकेटमा सचिन तेन्दुल्करले बनाएको ४९ वटा शतकको बराबरी गरेका छन् । आफ्नो ३५ औं जन्मदिनका दिन विराटले विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध शतक पूरा गरेपछि सचिनको बराबर पुगेका हुन् ।