गृहपृष्ठ Featured टी-२० शृखलामा सहभागी हुने राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई

टी-२० शृखलामा सहभागी हुने राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई

प्रकाशित मिति:

काठमाडौं ।

हङकङमा हुने चार देश सम्मिलित टी-२० शृखलामा सहभागी हुन जाने राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले मुलपानीमा आयोजित एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।

नेपाल, जापान, हङकङ र तान्जियाबीच खेल हुँदैछ । खेल २९ गते बाट सुरु हुँदैछ ।

सम्बन्धित् समाचार