काठमाडौं ।
नेदरल्याण्ड्स, रोमानिया र स्वीट्जरल्याण्ड अर्को वर्ष जर्मनीमा आयोजना हुने युरोकपमा छनोट भएको छ । समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा आयरल्याण्डलाई १-० ले पराजित गर्दै नेदरल्याण्ड्सले युरोमा स्थान पक्का गरेको हो ।