गृहपृष्ठ ज्योतिष /वास्तु आजको राशिफल मंशिर १३ गते बुधबार !

आजको राशिफल मंशिर १३ गते बुधबार !

मेष Aries

आकस्मिक धनप्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरु पराजित हुनछन।

वृष Taurus

प्रेममा सफलता मिल्नेछ । मनमा हर्ष बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । अनावस्यक खर्च बढ्ने देखिन्छ ।

मिथुन Gemini

चन्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुखप्राप्ति हुनेछ ।

कर्कट Cancer

सन्तानबाट सहयोग मिल्नेछ । महत्वपूर्ण काम सफल हुनेछन् । महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ । राजनैतिक व्यस्तता बढ्नेछ ।

सिंह Leo

ब्यापार व्यवसायमा लगानी बढ्नेछ । मानसिक बिचलन रहनेछ । महत्वपूर्ण कार्यमा अवरोध आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

कन्या Virgo

इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ । मानसिक तनाब बढ्नेछ।

तुला Libra

मेहनत गरे काममा सफलता मिल्नेछ । आलस्यता बढ्नेछ । पद प्रतिष्ठा प्राप्त हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ।

 

वृश्चिक Scorpio

 

धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । पारिवारिक सद्भाव कायम रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ।

 

धनु Sagittarius

मेहनत गरे महत्वपूर्ण कार्य बन्नेछन् । सामाजिक कार्यमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

 

मकर Capricorn

ब्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । साथीभाईसंग भेटघाटमा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ।

 

कुम्भ Aquarius

साथीभाईको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । सामाजिक कार्य बढ्नेछन्।

 

मीन

कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ।

ज्याेतिषाचार्य प्रकाश पाैडेल

सम्बन्धित् समाचार