गृहपृष्ठ Featured १४ औँ कपिलवस्तु महोत्सव : कृषि सम्बन्धी परामर्श लिन सकिने

१४ औँ कपिलवस्तु महोत्सव : कृषि सम्बन्धी परामर्श लिन सकिने

कपिलवस्तु । गत मंसिर २१ गते देखि सुरु भएको १४ औँ कपिलवस्तु महोत्सव भित्र रहेको कृषि मेला प्रदर्शनी २०८० मा १४६ कृषकहरुले विभिन्न समुहका बाली दर्ता गराएका छन । २१ गते एक दिनको लागि दिइएको समयमा नगर भित्रका १४६ किसानले विभिन्न ७ समुहका बालीहरु दर्ता गराएको कृषि शाखा प्रमुख लेस बहादुर के.सी. ले  बताउनुभयो ।

तरकारी बाली, खाद्यन्न बाली, फलफुल, तेलहन, दलहन लगायत विभिन्न समुहमा दर्ता गराएका उत्कृष्ट कृषक समुहहरुलाई कृषि प्राविधिकहरुको मुल्याङ्नमा पुरस्कृत समेत गरिने उहाँले बताउनुभयो ।

महोत्सव अवधिभर रहने कृषि स्टल बाट कृषकहरुको लागि आवश्यक सल्लाह सुझाब समेत प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

No description available.

No description available.

 

सम्बन्धित् समाचार