गृहपृष्ठ Featured जैसवालको सानदार दोहोरो शतक

जैसवालको सानदार दोहोरो शतक

काठमाडौं ।

भारतका युवा ओपनर यशस्वी जैसवालको दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध सानदार दोहोरो शतक हानेका छन् ।

जैसवालले स्पिनर शोएब बसिरलाई छक्का र चौका हान्दै २७७ बलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक पूरा गरेका हुन् ।

सम्बन्धित् समाचार