वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले फागुन १५ गते मगर दिवसको दिन स्थानीय विदा दिएको छ ।
आईतबार नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले एक सुचना जारी गर्दै स्थानीय विदाबारे जानकारी दिएका हुन् । सो दिन नगरपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द हुने उक्त सुचनामा उल्लेख छ ।









