गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिका एक युवकको शव सडेको अवस्थामा धादिङमा फेला

कपिलवस्तुको बुद्धभूमिका एक युवकको शव सडेको अवस्थामा धादिङमा फेला

वैखरी अनलाईन, बाणगंगा ।

धदिङको गल्छि गाउँपालिका- ६ बैरेनीमा एक युवकको शव फेला परेको छ ।

शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याल्री धादिङले जनाएको छ । उक्त शव कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १ बिरपुरका आयुश बस्नेतको रहेको खुल्न आएको छ ।

उनी महिनौदेखि परिवारसंग सम्पर्क विहिन थिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार