बुटवल ।
पारस खड्काको कप्तानीमा रहेको टी-२० विश्वकप २०१४ ले लेजेन्ड्स कपको फाइनलमा पुगेको छ ।
सोमबार रुपन्देहीको तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सन् १९९६ लेजेन्ड्सलाई ५ विकेटले हराउँदै टी-२० विश्वकप २०१४ को टिम फाइनलमा प्रवेश गरेको हो ।
फाइनलमा विश्वकप २०१४ टिमले ले रेस्ट अफ नेपाल र रुपन्देही लेजेन्ड्सबीचको विजेतासँग आज नै खेल्नेछ ।








