गृहपृष्ठ Featured आज नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ सँग खेल्दै

आज नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ सँग खेल्दै

काठमाडौं ।

आयरल्यान्ड ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज खेल्दैछ । उक्त खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । नेपाल ‘ए’ टीमको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच ३ टी–२० र ३ एक दिवसीय खेल हुनेछ।

आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँग भएका दुवै खेलमा पराजित भएको थियो ।

सम्बन्धित् समाचार