गृहपृष्ठ Featured प्रतिनिधिसभा बैठक बस्दै : यस्ता छन् एजेण्डा

प्रतिनिधिसभा बैठक बस्दै : यस्ता छन् एजेण्डा

प्रकाशित मिति:

काठमाडौं ।

संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दमोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधुतीय व्यापार विधेयक २०८० माथि विचार  गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सम्बन्धित् समाचार