गृहपृष्ठ Featured रोमा बराबरीमा रोकियो

रोमा बराबरीमा रोकियो

काठमाडौँ ।

इटालियन सिरी ‘ए’ मा रोमा र लेसे बराबरीमा रोकिएका छन्। एटोर जिआर्डिनिएरो स्टेडियम सोमबार राति सम्पन्न खेलमा रोमा घरेलु टोली लेसेसँग गोलरहित बराबरीमा रोकिएको हो।

बराबरीसँगै ३० खेल खेलेको रोमा ५२ अंकसहित पाचौँ स्थानमा यथावत छ।

लेसे १३औँ स्थानमा छ। समान खेल खेलेको लेसेको २९ अंक रहेको छ।

सम्बन्धित् समाचार