काठमाडौं ।
ब्राइटनलाई ३-० ले पराजित गर्दै आर्सनल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।
आर्सनलको जितमा बुकाया साकाले ३३औं मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए । काइ हाभार्ट्जले ६२औं र लियान्ड्रो ट्रोसार्डले ८६औं मिनेटमा गोल गरे ।