गृहपृष्ठ Featured कपिलवस्तुमा स्कुल बसमा अचानक आगलागी

कपिलवस्तुमा स्कुल बसमा अचानक आगलागी

कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ७ बिसनपुरस्थित बिन्देश्वरी पिस एकेडेमीको लु १ ख ६८०१ नम्बरको स्कुल बसमा आज बिहान आगलागी भएको छ।

विद्यार्थी लिन हिँडेको बसमा अचानक आफैं आगलागी भएको हो।

दमकल स्थानीय र सुरक्षाकर्मीको प्रयासले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार