काठमाडौं ।
न्युजिल्यान्डले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।
केन विलिम्सनको कप्तानीमा न्युजिल्यान्डले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो ।