गृहपृष्ठ Featured मुख्यमन्त्री कार्कीले गरे पदभार ग्रहण

मुख्यमन्त्री कार्कीले गरे पदभार ग्रहण

विराटनगर ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

बैठकले विश्वासको मत लिनेबारे निर्णय गर्ने जनाइएको छ । ‘सम्भवतः वैशाख ३१ गते विश्वासको मत लिनेका लागि संसद् अधिवेशन आव्हान हुने निर्णय हुन्छ,’ एक नेताले भने ।

सम्बन्धित् समाचार