गृहपृष्ठ Featured रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेसको नाराबाजी

रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेसको नाराबाजी

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो।

सम्बन्धित् समाचार