गृहपृष्ठ Featured एमाले कपिलवस्तु अधिवेशन : अध्यक्षमा शर्मा भन्दा खनाल अगाडि

एमाले कपिलवस्तु अधिवेशन : अध्यक्षमा शर्मा भन्दा खनाल अगाडि

नेकपा एमाले कपिलवस्तुको १०औं अधिवेशनमा आगामी नेतृत्वका लागि आकांक्षीहरुबीच सहमति नजुटेपछि अहिले मतदान जारी छ । नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष डम्मर शर्मा र अघिल्लो अधिवेशनका प्रतिस्पर्धी बाबुराम खनालबीच प्रतिस्पर्धा भईरहेको छ ।

हालसम्म ४ सय मतगणना हुँदासम्म खनाल अघि छन् । खनालले २१७ मत पाएका छन् भने शर्माले १८२ मत पाएका छन् । अधिवेशनमा ५ सय ५९ जना प्रतिनिधि सहभागी छन् ।

४०० मतगणना :
अध्यक्ष :डम्बर शर्मा -१८२
अध्यक्ष बाबुराम खनाल -२१७
उपाध्यक्ष -भेषराज पाण्डे -१५०
उपाध्यक्ष – शंकर पाण्डे -२३५
सचीव -सि वि गहराज -२३४
सचीव विश्व कार्की -११९
उपसचिव -कमल क्षेत्री 60
उपसचिव -गोविन्द आचार्य ( विकास )89
उपसचिव -देवि बहादुर पोख्रेल -११२
उपसचीव -विष्णु प्रसाद गौतम -२२
उपसचिव -सारदा नन्द यादव -६३
उपसचिव -विनोद कुमार चौधरी -४५
उपसचिव महिला -शुशिला दर्लामी -२४९
उपसचिव महिला – माधुरी अग्रहरी -१२९

सम्बन्धित् समाचार