गृहपृष्ठ Featured वर्षाका कारण पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट रद्द

वर्षाका कारण पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट रद्द

पाकिस्तान र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट वर्षाका कारण रद्द भएको छ ।

यसअघि नेपाली समयअनुसार राति सवा ११ बजे कार्डिफमा हुने तय भएको खेल टस पनि नभई रद्द भएको हो । चार खेलको शृङ्खलामा इङ्ग्ल्यान्ड १–० ले अगाडि छ ।

गएको शनिवार भएको दोस्रो खेलमा इंग्ल्यान्ड २३ रनले विजयी भएको थियो । पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो । चौथो तथा अन्तिम खेल भोलि हुनेछ ।

 

सम्बन्धित् समाचार