अत्यधिक गर्मीका कारण भारत दिनहुँ सयौँले ज्यान गुमाइरहेका छन् । उत्तर प्रदेश (यूपी)मा गर्मीका कारण मंगलबार एकै दिन १७१ जनाको मृत्यु भएको छ । कानपुर र बुन्देलखण्ड जिल्ला दिनभरि लु चलेको थियो । उरइमा तापक्रम सबैभन्दा बढी ४६ दशमलव ४ डिग्रीमा मापन भएको थियो ।
भारतमा गर्मीका कारण एकैदिन १७१ जनाको मृत्यु


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीमा एक सय बढी बिद्यार्थीलाई साईकल वितरण
३ घण्टा अघि