गृहपृष्ठ Featured एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ ।

बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
उनले सम्पूर्ण पूरा भइसकेको बताए । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।

सम्बन्धित् समाचार