गृहपृष्ठ Featured प्रधानमन्त्री ओलीको प्रतिक्रिया- ‘जिम्मेवारी सफलता साथ पूरा गर्छु’

प्रधानमन्त्री ओलीको प्रतिक्रिया- ‘जिम्मेवारी सफलता साथ पूरा गर्छु’

काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको जिम्मेवारी सफलताका साथ पूरा गर्ने बताएका छन् ।

आइतबार चाैथाेपटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आफ्नै निवास बालकोटमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले भने, ‘एउटा जिम्मेवारी आएको छ, सफलताका साथ पूरा गर्छु ।’ बाढीपहिरोको जिज्ञासामा उनले थपे, ‘त्यसको अविलम्ब समस्याको समाधान गर्ने गरी काम गर्छु ।’

सम्बन्धित् समाचार